काठमाडौं ११ फागुन । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र शुरु भएको छ । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० का धेरैजसो ठाउँमा कालोपत्र सकिएको लामो समयपछि दमौली बजारमा कालोपत्र शुरु भएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । दमौली बजारमा सडक मापदण्डभित्र ...