काठमाडौं २५ माघ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम ९चमार० र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन ...