काठमाडौं १४ माघ । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले सरकारले ल्याएको बजेटबारे प्रश्न उठाएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार आज दोस्रो दिन पछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा १७ जनाले धारणा राखेका थिए। ‘संसद् अधिवेशन, अध्यादेश, बजेट लगायतलाई लिएर आज ...