काठमाडौं १३ माघ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेकी श्रीमती मञ्जु पाण्डेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् । उनले आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधीवक्ताको कार्यालय, जिल्ला ...