काठमाडौं १३ माघ । सभामुख देवराज घिमिरेले माघ १८ गते बस्न लागेको संसद्को हिउँदे अधिवेशनबारे सत्तारुढ र विपक्षी दलका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन्। घिमिरेले आइतबार बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक र प्रमुख सचेतकसँग छफल गर्ने भएका छन्। त्यस्तै दिउँसो २ ...