। विराटनगर १२ माघ । ताप्लेजुङ पाथिभरामा ग्लोबल आइएमई समूहले बनाउन लागेको केबलकारको विरोधमा उत्रिएका स्थानइय बासिन्दा र र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्लेपार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको हो । ...