काठमाडौं १४ पुस । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक सय २० जना पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय २० जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । ...