काठमाडौं १२ पुस । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको भागबन्डामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुुटेको छ । कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच प्रदेश सभाका विषयगत समितिको नेतृत्व भागबण्डा गरेर लिने सहमति जुटेको हो ...