काठमाडौं ८ पुस । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा भर्ना गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ। आज सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको हो। २६ वटा छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागरिएको सूचनामा उल्लेख छ। करार अवधि कम्तिमा १ वर्षको ...