काठमाडौं २५ मंसिर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले विश्वव्यापी रूपमा दक्षिणपन्थ र लोकप्रियतावादको लहर बढ्दै गएकामा चिन्ता व्यक्त गरेको छ। हालै सम्पन्न महाधिवेशनका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता हेमन्तप्रकाश ओलीले विज्ञप्ति वाचन गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन्। पार्टीले भारतीय प्रधानमन्त्री ...