काठमाडौं २१ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश हजारभन्दा धेरै मानिस बिजुलीविहीन भएका छन् । कुनै पनि ठूलो मानवीय र भौतिक क्षति भने नभएको बीबीसीले जनाएको छ । केही घरहरुमा सामान्य ...