काठमाडौं १९ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बुधबार दुई खेल हुनेछन्। एनपीएलको बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। एनपीएलमा दोस्रो खेल खेल्न लागेका कर्णाली र काठमाडौँ दुवै टोली पहिलो जितको ...