काठमाडौं १९ मंसिर । लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ विन्दुमा झरेको छ । आज जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर ...