गोरखा । चार दिनदेखि सम्पर्कविहीन बारपाक सुलिकोट गाउँपालिका- १, बारपाककी एक युवतीको शव फेला परेको छ। यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव मगलबार गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले ...