काठमाडौं १३ मंसिर । नेकपा माओवादी केन्द्रले काडमाडौँको कीर्तिपुरमा चुनावी सभा सुरु गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सहितका नेताहरू विभिन्न ठाउँबाट निस्किएको जुलुसमा सभाभागी भएर यतिबेला कीर्तिपुर नगरपालिका नःगाउँ दोबाटोमा रहेको सभास्थल पुगेका हुन्। कार्यक्रममा प्रचण्डसहित नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी ...