काठमाडौं १३ मंसिर । नेकपा माओवादी केन्द्र का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कम्बोडिया काण्डबारे विषय उठान भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानविन हुनुपर्ने बताएका छन् । आज ९बुधबार० रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठिसकेपछि छानविनको ...