काठमाडौं १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन् । चीनको चार दिने भ्रमणमा रहेको नेपालका प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो ।’ उनले महान् दार्शनिक र ...