काठमाडौं १४ मंसिर । रामेछापको सिमलडाँडा भिरमा भएको दुर्घटनामा गोकुलगंगा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ। काठमाडौँबाट बेतालीतर्फ गइरहेको फोर्स गाडी शुक्रबार दिउँसो गोकुलगंगा वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा दुर्घटना भएको हो। दुर्घटनामा ५ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला ...