काठमाडौं ७ मंसिर । रुसले युक्रेनमाथि नयाँ मिसाइल प्रयोग गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसभित्र लामो दूरीका मिसाइलको अनुमति दिएपछि अमेरिकालगायत पश्चिमा देशलाई तर्साउन रूसले युक्रेनमाथि नयाँ मिसाइल परीक्षण गरेको हो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बिहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै युक्रेनी ...