ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल-हेजबुल्लाह युद्धविरामपछि घर फर्किंदाको खुसी


एबीसी न्यूज
१२ मंसिर २०८१, बुधबार   २ : ५१   बजे

काठमाडौं १२ मंसिर । इजरायल र हेजबुल्लाहबीचको युद्धविराम सम्झौता लागू भएपछि मानिसहरू धमाधम घर फर्कन थालेका छन्।

यो सम्झौता अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेपछि बुधबारदेखि लागू भएको हो। तर इजरायली सेनाले केही क्षेत्रमा आफ्ना नागरिक फिर्ता गर्न ‘ग्रिन सिग्नल’ दिएको छैन।

दक्षिणी लेबनान जाने राजमार्गमा मानिसहरूमा उत्साह देख्न सकिन्छ।  धेरैजसो लेबनान र इजरायलको सिमानामा अवस्थित दक्षिणी लेबनानका सहर र गाउँबाट ठूलो संख्यामा मानिसहरू भागेका थिए।

अर्कातर्फ, उत्तरी इजरायलको सीमामा रहेको यहुदी बस्ती महिनौंँदेखि खाली छ र केही मानिस यो सम्झौताबाट आक्रोशित छन्।

तर, दुवै पक्षबाट विस्थापित नागरिकको फिर्ताका लागि दुवै पक्ष एक कदम अगाडि बढेका छन्।

घर फर्केका कतिपयले आफ्नो घर भग्नावशेषमा परेको पाए । तर, धेरैको अनुहारमा फर्केको खुसी देख्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group