काठमाडौं ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमाले र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच दुई पक्षीय भेटघाट भएको छ । चीनको राजधानी बेईजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबिच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाईमा पुर्याउने ...