ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने हवाई रुट बदलिने


एबीसी न्यूज
६ मंसिर २०८१, बिहिबार   १२ : २६   बजे

काठमाडौं ६ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई०’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानबाट सिधै चीन जाने योजना बदलिने भएको छ ।

पूर्व निर्धारित योजना अनुसार नोभेम्बर २९ मा ९१४ मंसिर० जापानबाट चीन पुग्ने तय भएको थियो । स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री आगामी सोमबार जापान जाने निश्चित भएको छ । ‘२५ तारिख जापान जानुहुन्छ । २६ र २७ का लागि डाक्टरले समय दिएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘२९ तारिख जापानबाट सिधै बेइजिङ पुग्ने कार्यतालिका बनेको थियो ।’

यता, डिसेम्बर २ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने तय भएको छ ।

सत्ताको नेतृत्व गरिरहेको एमाले बीआरआई कार्यान्वयन योजनामा सहमति गर्ने पक्षमा देखिएको छ । तर, नेपाली कांग्रेस बीआरआईलाई अनुदान वा सहयोगका रूपमा मात्रै स्वीकार्ने पक्षमा छ । दुई दलबीच सहमति बन्न सकेको छैन ।

‘कांग्रेस र एमालेको कुराकानी के कस्तो हुन्छरु त्यसै अनुसार परराष्ट्र मन्त्री जापानबाट सिधैं जाने कि नेपाल आएर जाने निश्चित हुन्छ’ परराष्ट्र स्रोतले भन्यो, ‘पूर्व तयारी गर्नुपर्ने भयो भने सिधै जानुहुन्छ । गर्न नपर्ने भयो भने नेपाल आएर प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री जानुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu