काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरि आजका लागि सारिएको हो । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ । बैठकमा स्थानीय तह ...