काठमाडौं २९ कात्तिक । त्रिभुवन राजपथको धादिङ धुनिवेशी क्षेत्र अन्तर्गत सिस्ने खोला क्षेत्रमा आजदेखि एक हप्ताका लागि सडक आंशिक बन्द हुने भएको छ । नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ कार्य गर्नुपर्ने भएकाले आज कात्तिक २९ देखि आउने मङ्सिर पाँच गतेसम्म बिहान ११ बजेदेखि ...