काठमाडौं २६ कात्तिक । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार भैरहवा ल्याईने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की अदालतबाट पुर्पक्षका लागि कास्कीमै थुनामा रहेका सुप्रिमको रकम ...