काठमाडौं ३० कात्तिक । केही दिन अघिदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको ...