काठमाडौं ४ कात्तिक । रास्वपा सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराउनु अघि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । रविको पक्ष र विपक्षमा ...