काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ । बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुकाे सम्बन्धमा प्राप्त उजुरी ...