काठमाडौं १४ असोज । शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी भएको छ। उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना ९एचआईसीडीपी० अन्तर्गत प्रस्ताव पेश भएका १२ वटा स्थानीय तहका विभिन्न परियोजनाहरू अघि ...