काठमाडौं २६ भदौ । अर्खाखाँचीमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए। ‘दुर्घटनामा गम्भीर घाइते भएका नाम(थर नखुलेका अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको छ,’ ...