काठमाडौं १९ भदौ ।गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा ९एमाले० बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने बताउनुभएको छ । गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै गृहमन्त्रीले सहमति कार्यान्वयनमा कुनै पनि शङ्का नगर्न आग्रह गर्नु ...