काठमाडौं १८ भदौ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला तथा नदी तटीय क्षेत्रका लागि तय गरेको मापदण्डविरुद्ध विरोध प्रदर्शन भएको छ। नदी तटीय क्षेत्रका बासिन्दाहरूले ‘गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति’ नै गठन गरेर आन्दोलन थालेका हुन्। संघर्ष समितिले मंगलबार विरोध प्रदर्शनसहित ललितपुर ...