काठमाडौं ९ भदौ । टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव पक्राउ परेका छन्। शनिबार साँझ निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको फ्रान्सेली अखबारहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ। डुरोव ...