काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कर्मचारी युनियन भंग गरिएको छ । चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अनुसार आइतबार बोर्डको कर्मचारी युनियन भंग गरिएको हो । बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजु ओलिया ...