काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूलाई पहिलोपटक संयुक्त ब्रिफिङ दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आयोजित उक्त विशेष भेटमा उनले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिबारे स्पष्ट १२ वटा सन्देश दिएका छन् । प्रधानमन्त्री बनेपछि यो उनको विदेशी कूटनीतिज्ञहरूसँगको पहिलो ...