काठमाडौं, १८ चैत्र । नेकपा एमालेले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको हार र घट्दो जनमतका पछाडि मुख्य रूपमा नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो मनोविज्ञानलाई प्रमुख कारण मानेको छ। बुधबार बसेको एमाले जनसंगठनको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समकालीन राजनीतिमा जेनजी पुस्ताको ...