काठमाडौं । नेपाली कांग्रेसभित्रको एकता र सभापति गगन थापाको नेतृत्वमा पार्टी एकढिक्का भएको सन्देश कोशी प्रदेशमा स्पष्ट रूपमा देखिएको छ । सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा, वरिष्ठ नेता डा. शेखर कोइराला र पूर्व उपसभापति विजयकुमार गच्छदार एकै ...