काठमाडौं १० मंसिर । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले ५० सिट जितेको छ। १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४७ क्षेत्रका परिणाम आउँदा कांग्रेस ५० स्थानमा विजयी भएको हो। समानुपातिकतर्फ भने कांग्रेसले १७ लाख ४४ हजार ६९ मत पाएको छ। ६६ लाख ३१ हजार ...