ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले जितेका २७ निर्वाचन क्षेत्र र निर्वाचित प्रतिनिधि (सूची)


एबीसी / संवाददाता
९ मंसिर २०७९, शुक्रबार   ५ : ४३   बजे

काठमाडौं- प्रतिनिधि सभाको मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ। शुक्रबार बिहान ५ बजेसम्म  १२० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। त्यसमध्ये नेकपा एमाले २७ स्थानमा जित निकालेको छ।

अहिलेसम्मको नतिजा र अग्रताको विवरण केलाउँदा २०७४ मा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमाले यसपटक दोस्रो ठूलो पार्टी बन्ने देखिन्छ।

यी हुन् एमालेले अहिलेसम्म जितेका २७निर्वाचन क्षेत्रः
अम्मरबहादुर रायमाझी/ उदयपुर- २
देवराज घिमिरे/झापा- २
एलपी साँवा लिम्बु/झापा- ४
केपी शर्मा ओली/झापा- ५
योगेशकुमार भट्टराई/ताप्लेजुङ- १

राजेन्द्रकुमार राई/धनकुटा- १
बसन्तुकुमार नेम्वाङ/पाँचथर- १
मानवीर राई/सोलुखुम्बु- १
राजकुमार गुप्ता/पर्सा- ३
रामशंकर यादव/सिरहा- १

कृष्णगोपाल श्रेष्ठ/काठमाडौं- ९
महेशकुमार बर्तौला/मकवानपुर- २
प्रेमबहादुर महर्जन/ललितपुर- २
विद्या भट्टराई/कास्की- १
दामोदर पौडेल बैरागी/कास्की- ३पदम गिरी/पर्वत- १
पृथ्वी सुब्बा गुरुङ/लमजुङ- १
टोपबहादुर रायमाझी/अर्घाखाँची- १
बलराम अधिकारी/कपिलवस्तु- १
गोकर्णराज विष्ट/गुल्मी- २

सूर्यबहादुर थापा क्षेत्री/प्यूठान- १
सूर्यप्रसाद ढकाल/बाँके- १
बासुदेव घिमिरे/रुपन्देही- ५
तारा लामा तामाङ/कञ्चनपुर- १
दामोदर भण्डारी/बैतडी

बसन्त नेम्वांग पांचथर
हरि उप्रेती सर्लाही ३

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group