काठमाडौँ, २२ बैशाख । रुकुम पश्चिममा चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा बिहीबार बिहान दुबै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान र कुटपिट भएको हो । घटनामा ६ जना सामान्य घाइते भएका छन् । त्रिवेणी ...