काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरुलाई आज शनिबार निर्वाचन चिन्ह प्रदान गर्दै छ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरुले उनीहरुको आफ्नै दलको चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिन्ह प्रदान गर्ने छ । ...