कलैया, ३ असोज । बाराको देवताल गाउँपालिका–१ मा माओवादी केन्द्र विजयी भएको छ । मतपरिणामअनुसार वडाध्यक्षमा पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी हनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु मियाँले १८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत यमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । त्यसैगरी ...