काठमाडौं २३ असार । राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले शुक्रबार अपरान्ह कान्तिपथस्थित आयोगको कार्यालय पुगी दल दर्ताका लागि निवेदन दिएका हुन । बैशाख ७ गते ६ वटा मधेश केन्द्रित दलहरु आवद्ध भई ...