विराटनगर, २ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोशे झाडीमा रहेका रुख काटने कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा अन्धाधुन रुख काट्न थालिएपछि उक्त रोक लगाइएको हो । मुख्य मन्त्री राईले रुखहरू काट्न थालेपछि मोरङका ...