रुकुमपूर्व : हिमाली भेगको चिसो हावामा फागुनको घामले पनि न्यानो पार्न सकेको छैन । तर रुकुमपूर्वका गाउँ–गाउँमा अहिले एउटा अर्कै ताप छ – पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगमनले । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा व्यस्त देशभरका दलहरूबीच पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक ...