चितवन । झण्डै सात वर्षसम्म धुलो, हिलो, जाम र सास्तीको पर्याय बनेको नारायणगढ–बुटवल सडकखण्ड अहिले यात्रुका लागि सहज बनेको छ। सडकको अधिकांश निर्माण सम्पन्न भएसँगै नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर दूरी अहिले डेढदेखि दुई घण्टामै पार गर्न सकिने अवस्था बनेको हो। एक समय यही सडक पार ...