काठमाडौं, १४ माघ । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्र अहिले राजनीतिक दलहरूको दाबीको प्रयोगशाला बनेका छन्। एमाले, कांग्रेस, माओवादी केन्द्र/नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि नयाँ दलसम्म—सबैले आफू जित्ने दाबी गरेका छन्। तर यी दाबीलाई अघिल्लो निर्वाचनको गणित, संगठनको अवस्था र मतदाताको व्यवहारसँग राखेर हेर्दा अधिकांश ...