प्रतिनिधिसभा सदस्य निर्वाचन – २०१५: नेपालको इतिहासमा बालिग मताधिकारका आधारमा भएको पहिलो चुनाव यो निर्वाचन नेपालको इतिहासमा बालिग मताधिकारका आधारमा भएको पहिलो चुनाव हो। राणा शासन अन्त्य गरेको केही समयभित्र नै निर्वाचन गराउने राजा-कांग्रेसबीच सहमति भए पनि त्यसो हुन सकेन, मुख्यतः संविधान बन्न नसकेका कारण। ...