जुम्ला : एउटा सानो पहाडी जिल्ला, तर संसदीय राजनीतिमा निकै रोचक इतिहास बोकेको । यहाँको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ०४८ सालदेखि अहिलेसम्म कुनै पनि सांसद दोस्रो पटक जितेर आएका छैनन् । हरेक निर्वाचनमा नयाँ अनुहार वा नयाँ दलले जित हासिल गरेको छ । यो ...