काठमाडौं । अघिल्ला निर्वाचनहरूमा केन्द्रीय कार्यक्रम र आमसभामै सीमित देखिने केपी शर्मा ओली यसपटक भने आफ्नै निर्वाचन क्षेत्रमा निरन्तर सक्रिय देखिएका छन्। नेकपा एमाले का अध्यक्षसमेत रहेका ओली झापा क्षेत्र नम्बर ५ मा मतदाताको घर–घर पुगेर प्रत्यक्ष भेटघाटमा जुटिरहेका छन्। पछिल्लो समय बढ्दो राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका ...